1. वंशज नागरिकता सिफारिस शुल्का: रु. १५० लागने समाग्रि:
नागरिकता बनाउने मितिमा १६ वर्ष उमेर पुरा भएको हुनुपर्ने,
सक्कल जन्म दर्ता प्रमाणपत्र र शैक्षिक प्रमाणपत्र र साथै फोटोकपीहरू,
बाबु र आमाको नेपाली नागरिकता प्रमाणपत्र सक्कलै...
लागने समय: सोही दिन
2. मालपोत / तिरो बुझाउन शुल्का: आर्थिक ऐन अनुसार लागने समाग्रि:
सक्कल जग्गाधनी प्रमाणपूर्जा,
जग्गाधनीको मोबाइल नं.,
पछिल्लो पटक मालपोत तिरेको रसिद
...
लागने समय: सोही दिन
3. जनजाती, दलित, खसआर्य प्रमाणित सिफ शुल्का: रु. २०० लागने समाग्रि:
सम्बन्धित व्यक्तिबाट निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी
लागने समय: सोहि दिन